Latest

07:08 AM Lumbini on Photos

नेपाल एपिएफ क्लबले पेप्सी स्ट्यान्डर्ड चार्टड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा एपिएफले भैरहवा (क्षेत्र ४) लाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

एपिएफले लगातार दोस्रो पटक उपाधि जितेको हो । गत वर्ष टोलीले पहिलो सहभागितामै फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । पुलिस यस पटक सहभागि नै भएनन् । एपिएफको टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका ११ खेलाडी समावेश थिए ।
21 Dec 2012

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top