नेपाली फिल्म 'रुद्राक्ष' आजदेखि रिलिज भएको छ। बिहीबार राजधानीमा आयोजित संगीत एल्बम विमोचन कार्यक्रममा फिल्म देशमा प्रमुख शहरमा रिलिज हुने जानकारी दिइएको हो। नेपाली संस्कृतिमा आधारित रही फिल्म तयार पारिएको निर्देशक गोकुल राईले जानकारी दिए। अभिनेता सुनिल थापाले धेरै वर्षपछि यसमा राम्रो भूमिका पाएको बताए। उनले 'चिनो'पछि आफू 'रुद्राक्ष'मार्फत राम्रो रोलमा देखिन लागेको दाबी गरे।
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले बजारमा खपत हुने थोरै र राम्रा फिल्म बन्नुपर्ने सुझाव दिए। यो फिल्ममा अनु शाह, मोनिका दाहाल, निर्मल लामालगायतले अभिनय गरेका छन्। दिनेश पाखि्रनको प्रस्तुति रहेको फिल्ममा चारवटा गीत छ। दीपक लिम्बु, शिव परियार, सन्तोष लामा, रितु लामाको स्वर रहेको फिल्ममा शंकर अधिकारी शब्द रचना र विकास चौधरीको संगीत छ। शुक्रबारदेखि नै काठमाडौंका हलमा फिल्म 'हातमा लाग्यो शून्य' पनि रिलिज हुँदैछ। यसमा राजेश हमालको मुख्य भूमिका छ।

0 comments:
Post a Comment
Feel free to comment your important views over here.
Click to see the code!
To insert emoticon you must added at least one space before the code.