काठमाडौं, फागुन ११ (लुम्बिनी दर्पण) - 'फ्यान्टा मिस नेपाल २०१३'को अन्तिम प्रतिस्पर्धी छनोट गरिएको छ। राजधानी र वाहिरका प्रमुख शहरहरुमा गरिएको अडिसनपछि अन्तिम १८ मा परेकाहरुको नाम सार्वजनिक गरिएको हो। द हिडन ट्रेजरले आयोजनामा हुन लागेको मिस नेपालको यो १८ औं संस्करण हो। यसपटक समीक्षा श्रेष्ठ, रचना भारती, सिपोरा गुरुङ, बिन्दु केसी, माया सवाद, इशानी श्रेष्ठ, सुजाता बलामी, मेघना श्रेष्ठ, श्रुतिमा शाह, प्रतिमा गिरी, ओशिमा बानु, रक्षा थापा, रोजिसा शाही, अस्मिता सिटौला, सुमी लामा, रेणु पोखरेल, ऐश्वर्या उपाध्याय र रिजु श्रेष्ठले सहभागिता जनाएका छन्। कोरियोग्राफर रचना गुरुङ शर्मा र प्रशान्त ताम्राकारले प्रतियोगीहरुलाई सानेपास्थित अन्तर्राष्ट्रिय क्लबमा प्रशिक्षण दिंदैछन्। यसपटकको मिस नेपाल २०१३ लाई फ्यान्टाले प्रायोजन गरेको छ।
Related Posts
रंगशालामा राखी सावन्त नाच्ने
22 Feb 20130काठमाडौं, फागुन १० (लुम्बिनी दर्पण) - बलिउड अभिनेत्री राखी सावन्त नेपाल आउने भएकी छन...Read more »
अब पोर्नस्टार हैन आइटर्म गर्ल सन्नी
22 Feb 20130(लुम्बिनी दर्पण) - चर्चित पोर्न स्टार सन्नी लियोनीले कुनै पनि सिनेमामा आइटम डान्स नगर्ने ब...Read more »
बलिउडमा जम्ने तयारीमा साउथका हट नायिका (फोटो फिचरसहित)
22 Feb 20130(लुम्बिनी दर्पण) - बलिउड नगरी धेरैको सपना हो । बलिउडमा प्रवेश गर्नका लागि युवायुवतीहरु तछा...Read more »
सेक्सी तिघ्राका धनी बलिउड नायिकाहरु (फोटो फिचरसहित)
22 Feb 20131(लुम्बिनी दर्पण) - बलिउडका नायिकाहरु अहिले सारी भन्दा पनि छोटा पहिरन लगाउन आतुर देखिन्छन् ...Read more »
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment
Feel free to comment your important views over here.
Click to see the code!
To insert emoticon you must added at least one space before the code.