(लुम्बिनी दर्पण) - बलिउड नगरी धेरैको सपना हो । बलिउडमा प्रवेश गर्नका लागि युवायुवतीहरु तछाडमछाड गर्छन् । यही भिडमा भारतका विभिन्न प्रान्तमा बन्ने सिनेमाका नायिकाहरु पनि पर्छन् । प्रान्तिय सिनेमामा काम गरेर चर्चा कम हुने भएकाले पनि धेरै कलाकारहरु बलिउड प्रवेश गर्ने इच्छा राख्छन् । आसिन, भुमिका, काजोल अग्रवाल लगायतका नायिकाहरु प्रान्तिय सिनेमाबाट नै बलिउडमा प्रवेश गरेका हुन् ।
साउथ फिल्ममा काम गर्ने नायिकाहरु बलिउड नायिका भन्दा कम सुन्दर छैनन् । चलचित्रमा उत्तेजक दृश्य दिन साउथका नायिकाहरु पनि अग्रस्थानमा पर्छन् । यहाँ हामीले केही यस्ता नायिकाहरुलाई प्रस्तुत गरेका छौ, जो बलिउडमा जम्ने कोशिशमा छन् ।
Related Posts
सेक्सी तिघ्राका धनी बलिउड नायिकाहरु (फोटो फिचरसहित)
22 Feb 20131(लुम्बिनी दर्पण) - बलिउडका नायिकाहरु अहिले सारी भन्दा पनि छोटा पहिरन लगाउन आतुर देखिन्छन् ...Read more »
'रकस्टार'मा रणवीरकी प्रेमिका बनेकी नर्गिस अब पत्रकार
04 Jan 20130मुम्बई, पुस १९ (एजेन्सी)- प्रशंसित फिल्म 'रकस्टार'बाट बलिउडमा डेब्यु गरेकी अमेरिकी मोडल नर्गिस फ...Read more »
रंगशालामा राखी सावन्त नाच्ने
22 Feb 20130काठमाडौं, फागुन १० (लुम्बिनी दर्पण) - बलिउड अभिनेत्री राखी सावन्त नेपाल आउने भएकी छन...Read more »
१८ औं मिस नेपाल संस्करणमा १८ युवती
22 Feb 20130काठमाडौं, फागुन ११ (लुम्बिनी दर्पण) - 'फ्यान्टा मिस नेपाल २०१३'को अन्तिम प्रतिस्पर्धी...Read more »
अब पोर्नस्टार हैन आइटर्म गर्ल सन्नी
22 Feb 20130(लुम्बिनी दर्पण) - चर्चित पोर्न स्टार सन्नी लियोनीले कुनै पनि सिनेमामा आइटम डान्स नगर्ने ब...Read more »
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment
Feel free to comment your important views over here.
Click to see the code!
To insert emoticon you must added at least one space before the code.