Latest

07:08 AM Lumbini on Photos


(लुम्बिनी दर्पण) - चर्चित पोर्न स्टार सन्नी लियोनीले कुनै पनि सिनेमामा आइटम डान्स नगर्ने बताएकी थिइन् । पोर्न दुनियाबाट विश्राम लिदै बलिउडमा प्रवेश गरेकी सन्नी अहिले सर्वाधिक चर्चित छिन् ।‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीको चर्चा कुनै बलिउड नायिकाको भन्दा कम छैन । यसैले पनि उनको चर्चा बलिउड देखि विश्व बजारमा चल्ने गरेको छ । कुनै पनि बलिउड फिल्मको गीतमा आइटम डान्स नगर्ने बताएकी सन्नीले अब भने आफ्नो बोली फेरेकी छिन् । उनले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सुट आउट एट वाडला’ मा आइटम नृत्य गर्ने बताइएको छ । यो चलचित्रमा नायिका पि्रयंका चोपडाले पनि आइटम नृत्य गर्दैछिन् । पि्रयंकाले पहिलो पटक कुनै सिनेमामा आइटम नृत्य गर्न लागेकी हुन् ।
सन्नी र पि्रयंकाको आइटम नृत्य समावेश हुने भएपछि यो चलचित्र एकाएक चर्चामा पुगेको छ ।
22 Feb 2013

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top