(लुम्बिनी दर्पण) - बलिउड नगरी धेरैको सपना हो । बलिउडमा प्रवेश गर्नका लागि युवायुवतीहरु तछाडमछाड गर्छन् । यही भिडमा भारतका विभिन्न प्रान्तमा बन्ने सिनेमाका नायिकाहरु पनि पर्छन् । प्रान्तिय सिनेमामा काम गरेर चर्चा कम हुने भएकाले पनि धेरै कलाकारहरु बलिउड प्रवेश गर्ने इच्छा राख्छन् । आसिन, भुमिका, काजोल अग्रवाल लगायतका नायिकाहरु प्रान्तिय सिनेमाबाट नै बलिउडमा प्रवेश गरेका हुन् ।साउथ फिल्ममा काम गर्ने नायिकाहरु बलिउड नायिका भन्दा कम सुन्दर छैनन् । चलचित्रमा उत्तेजक दृश्य दिन साउथका नायिकाहरु पनि अग्रस्थानमा पर्छन् । यहाँ हामीले केही यस्ता नायिकाहरुलाई प्रस्तुत गरेका छौ, जो बलिउडमा जम्ने कोशिशमा छन् ।
१. अक्सरा२. एन्जालिया लाभानिया३. आशा साइनी४. मिला उइडा५. पायल घोस
६.प्रियामनी
७. प्रोमिता बानिक८. रचनमौरिया९. राखी बोहरा१०. रिथ


0 comments:

Post a Comment

Feel free to comment your important views over here.

 
Top