Latest

07:08 AM Lumbini on Photos

गोरखा, पुस २० - उपप्रधान तथा पराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकलाई निकास दिन राजनीतिक सहमतिको प्रयास जारी रहेको बताएका छन्। जिल्लाको दक्षिण क्षेत्रमा रहेको घ्याल्चोक गाउँ विकास समितिस्थित शिव निम्नमाध्यमिक विद्यालयको स्वर्णमहोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले सो कुरा बताएक हुन् ।



गतिरोध अन्त्यका लागि सरकार क्रियाशील छ भन्दै उहाँले एकदुई दिनमा सहमति हुने बताए ।
समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी रेग्मीको सभापतित्वमा भएको हो। रासस
04 Jan 2013

1 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Feel free to comment your important views over here.

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top