कीर्तिपुर, पुस २१- त्रिभुवन विश्वविद्यालयको ३८औँ दीक्षान्त समारोहबाट
पाँच हजार ४८६ विद्यार्थी दीक्षित हुने भएका छन्। यही पुस २५ गते
काठमाडौँको दशरथ रङ्गशालामा हुने भनिएको दीक्षान्त समारोहमा पाँच हजार ४८६
विद्यार्थी दीक्षित हुन लागेको विश्वविद्यालयका सह परीक्षा नियन्त्रक
कृष्णप्रसाद आचार्यले जानकारी गराए।
उनका अनुसार विसं २०५९ जेठ १६ भित्रमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह पार गरेका विद्यार्थीहरू ३८ औँ दीक्षान्त समारोहमा सहभागी हुनेछन्। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको सूचनाअनुसार दीक्षान्त समारोहमा लगाइने पोसाक लिन आज बल्खुमा दिनभर विद्यार्थीहरूको भीड लागेको थियो। रासस

0 comments:
Post a Comment
Feel free to comment your important views over here.
Click to see the code!
To insert emoticon you must added at least one space before the code.