सिङ त जनावरको पो हुन्छ । तर चिनमा भने एकजना मान्छेको सिङ पलाएको छ ।
नाकैमाथि निधारमा सिङ भएका ७३ वर्षे बुढा वांग यिंगको सिङ चानचुने छैन ।
उनले आफ्नो सिङमा डोरीले बाँधेर १४ वटासम्म इँटा उचाल्न सक्छन् ।
उनको निधारमा पलाएको सिङ साँच्चीकै सिङ भने होइन । त्यो लाम्चो आकारको
मासुको डल्लो हो । यो ट्युमर ५ सेन्टिमिटर लामो छ । उनलाई निधारको यो सिङले
निकै दुख दिएको छ । तरपनि यहीँ चिनोका कारण उनलाई चीनमा ठूलै प्रसिद्धी
मिलेको छ ।
Related Posts
आमाको उपचार गर्न कुमारित्व बेच्दै युवती
04 Jan 20130ब्राजिलकी २० वर्षीया युवती कैटरिन मिग्लोरिनीलै ७ लाख ८० हजार डलरमा आफ्नो कुमारित्व बेचेर चर्चा ...Read more »
मालिक्नीलाई चुम्बन गरी कुकुरले राख्यो किर्तिमान
22 Feb 20130(लुम्बिनी दर्पण) - अमेरिकामा एक घरपालुवा कुकुरले आफ्नी मालिक्नीलाई लगातार ४५.८ सेकेण्ड किस ग...Read more »
चालकले मापसे गरे गाडी आफै बन्द हुने !
04 Jan 20131काठमाडौंमा चलिरहेको मापसे अभियान धेरै पियक्कडहरुका लागी टाउको दुखाईको विषय हुनसक्छ । नखाउँ भने तलत...Read more »
परिसंघ सभामा युनुस वक्ता
21 Dec 20120नेपाल उद्योग परिसंघको शुक्रबार हुने १० औं वार्षिक साधारणसभामा नोबेल शान्ति पुरस्कार विजेता बंगलादेश...Read more »
रातो बिकिनीमा जेनिफरको जवानी (फोटो फिचरसहित)
08 Jan 20132मियामीमा छुट्टी मनाइरहकी मोडल जेनिफर निकोल समुन्द्रको किनारमा मस्ति गरिरहेको समयमा देखिए...Read more »
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment
Feel free to comment your important views over here.
Click to see the code!
To insert emoticon you must added at least one space before the code.