Latest

07:08 AM Lumbini on Photos

मिथिलेश यादव, सिरहा, पुस २०- कर्तब्यज्यान मुद्दामा पक्राउ परेका एकीकृत माओवादीका नेता जेल चलान भएका छन्। जिल्ला अदालत सिरहाले शुक्रबार मुद्दामाथि सुनवाई गर्दै एमाओवादीका मिथिला राज्य समिति सदस्य रामपृत रामलाई पुर्वपक्षका लागि थुनामा राख्‍ा आदेश जारी गरेको हो।

जिल्ला न्याधिश भिमकुमार ओझाको एकल इजलासले नेता रामलाई पुर्वपक्षमा राख्‍ने आदेश जारी गरेको हो। ०६५ कात्तिक १५ गत्ते सिरहा वस्तीपुर ३ का ३० वर्षीय आनन्द कुमार यादवलाई हत्या गरेको अभियोगमा रामलाई प्रहरीले मंसिर दोस्रो साता पक्राउ गरेको थियो। मृतकका पिता रामदेव यादवको जाहेरीका आधारमा रामलाई प्रहरीले फरार सूचीमा राखेर खोजी गरेको एसपी विक्रम गुरुङले बताए।
04 Jan 2013

1 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Feel free to comment your important views over here.

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top